बाबुराम भट्टराई भन्छन ‘माओवादी छोड्दा मलाई पछुतो लाग्यो’

3 3

काठमाडौँ, ६ जेठ । पुर्व माओवादी नेता एवं नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भट्टराईले एमाओवादी छोडदा पछुतो लागेको वताएका छन । बिहिवार नयाँ शक्ति नेपालका नेताहरुसँग छलफलमा माओवादी पार्टी एक हुने कुरा पार्टी छाडनु पुर्व नै थाहा पाएको भए पार्टी नछाडने वताएका छन । माओवादी पार्टी एक हुदा विपक्षि दलहरु ससंकित हुनु स्वभाविक भएको भन्दै उनले माओवादी एकताले सकरात्मक सन्देश दिएको वताए । ‘म प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा रहदा माओवादी जुटने निश्चित भएको भए नयाँ शक्ति निमार्णमा लाग्ने नै थिएन’ उनले भने आजको दिन माओवादीको लागी एतिहासिक छ,पार्टी छाडदा मलाई पछुतो लागेको छ । उनले नयाँ शक्ति नेपालको संगठन विस्तार अभियान तिव्र गतीमा अघि वढेको भन्दै केहि दिनमै पार्टी घोषणा हुने वताए । पार्टी घोषणाको तयारी अन्तिम चरणमा पुगेको वताउदै उनले केहि वर्ष पछी नयाँ शक्तिले देशको नेतृत्व गर्ने वताए ।

श्रोत खबरटाइम्स बाट


SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment