मदन पत्नी भण्डारी सर्वोच्च निकायमा पुग्दा आश्रित पत्नी भने गुमनाम बन्दै

3 3त्यो एउटा दुर्घटना जस्ले दुई जनाको ज्यान लियो । त्यही दुर्घटना पछि एकको भाग्य नेपालको राजनीतिमा यसरी चम्कियो तर अर्को पात्रको भने यति विल्लिबाँठ भयो ।
हुन पनि भाग्य र कर्मको खेल नै होला । पतिको दुर्घटनापछि राजनीतिमा सक्रिय बन्नुभएकी भण्डारी पत्नी विद्यादेवी भण्डारी अहिले मुलुकै उच्च ओहोदा अर्थात राष्ट्रपतिसम्म आइपुग्न सफल हुनुभएको छ ।  तर, भण्डारीसँगै पति गुमाएकी स्वर्गीय जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले भने गुमनाम जस्तै छिन् ।
भण्डारीसँगै पति गुमाउँनुभएका स्वर्गीय जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले सक्रिय राजनीति पनि सँगै शुरु गर्नुभएको थियो । तर उहाँको राजनीतिक जीवनले उति उचाइ पाउँन सकेन । सायद पार्टी भित्र नै पदको विभेदले होला माया गुमनाम हुदै जानुभयो भने भण्डारीको हाइहाइ बढ्दै गयो । माया ज्ञवालीका लागि पार्टी त केही गरेन नै अनेमसंघको नजरमा समेत उहाँ छायामा पर्नुभएको भन्ने आवाजहरु सुनिदै आएको छ । तर, स्वयम् माया भने नेकपा एमालेले आफूलाई सधै सहयोग नै गरेको र आफू पनि पार्टीप्रति समर्पित रहँदै आएको बताउँनुहुन्छ ।



त्यो एउटा दुर्घटना जस्ले दुई जनाको ज्यान लियो । त्यही दुर्घटना पछि एकको भाग्य नेपालको राजनीतिमा यसरी चम्कियो तर अर्को पात्रको भने यति विल्लिबाँठ भयो ।
हुन पनि भाग्य र कर्मको खेल नै होला । पतिको दुर्घटनापछि राजनीतिमा सक्रिय बन्नुभएकी भण्डारी पत्नी विद्यादेवी भण्डारी अहिले मुलुकै उच्च ओहोदा अर्थात राष्ट्रपतिसम्म आइपुग्न सफल हुनुभएको छ ।  तर, भण्डारीसँगै पति गुमाएकी स्वर्गीय जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले भने गुमनाम जस्तै छिन् ।
भण्डारीसँगै पति गुमाउँनुभएका स्वर्गीय जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले सक्रिय राजनीति पनि सँगै शुरु गर्नुभएको थियो । तर उहाँको राजनीतिक जीवनले उति उचाइ पाउँन सकेन । सायद पार्टी भित्र नै पदको विभेदले होला माया गुमनाम हुदै जानुभयो भने भण्डारीको हाइहाइ बढ्दै गयो । माया ज्ञवालीका लागि पार्टी त केही गरेन नै अनेमसंघको नजरमा समेत उहाँ छायामा पर्नुभएको भन्ने आवाजहरु सुनिदै आएको छ । तर, स्वयम् माया भने नेकपा एमालेले आफूलाई सधै सहयोग नै गरेको र आफू पनि पार्टीप्रति समर्पित रहँदै आएको बताउँनुहुन्छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment