सिन्धुपाल्चोकको इचोक केन्द्र भएर ४.६ रेक्टर स्केलको परकम्प

3 3


डिसीनेपाल डटकम – सिन्धुपाल्चोकको इचोक केन्द्र भएर ४.६ रेक्टर स्केलको भूकम्पको परकम्प गएको छ । राजधानी लगायतका वरिपरीका क्षेत्रमा भुकम्पको परकम्प महशुस गरिएको हो ।

गत वर्ष बैशाख १२ गते आएको महाभूकम्पको परकम्प आउने क्रम अझै रोकिएको छैन । यस अघि जेठ ११ गते धादिङ केन्द्र बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment