काठमाडौंमा भूकम्पको धक्का

3 3

काठमाडौंः तिब्बतलाई केन्द्र बनाएर आइतबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ । आइतबार बिहान सात बजेर ३३ मिनेट हुँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको हो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आजै बिहान तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान सात बजेर १७ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको कुनै विवरण आएको छैन् ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment