राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले लिवियामा सैनिक पठाउने

3 3


काठमाडौं, ४ जेठ - संयुक्त राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सैनिक पठाउने भएको छ।

राष्ट्रसंघले नेपाल सरकारलाई शान्ति  स्थापनार्थ एक टोली खटाइदिन अनुरोध गरेपछि पहिलो चरणाम २ सय २० जना सेनाको टोली खटाउने तयारी भइरहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए।

उनले भने राष्ट्र संघले अनुरोध गरेपछि त्यहाँ पठाउने फौज र बस्दोबस्तीका सामान तयार भए पनि राष्ट्र संघले तैनाथ गर्ने मिति र समयमा बारेमा चिठी भने पठाएको छैन्।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment