जनताको राजतन्त्रप्रति धारणा बुझ्न पूर्वराजा झापा जाँदै

3 3काठमाडौं, जेठ, ६ । जनताको राजतन्त्रप्रतिको चाहना बुझ्न पछिल्लो समय देश दौडाहामा लागेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबारदेखि दुई साता लामो भ्रमणमा निस्कन लागेका छन् ।
उनी आफ्नो निजी चिया बगान हिमालयन टि स्टेटको निरीक्षण गर्न झापा जान लागेका हुन् । हरके वर्ष परिवासहित चिया बगान जाने गरेरका ज्ञानेन्द्र अहिले केही निजी सहयोगीका साथमा एक्लै जान लागेका हुन् ।
उनको सुरक्षा र आन्तरिक चाँजोपाजो मिलाउन स्वकीय सचिव सागर तिमल्सिना र आधा दर्जन सहयोगी बुधबार बिहान दमक पुगिसकेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment