नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्ती मगरकी बहिनीको हत्या

3 3


नवलपरासी, १३ जेठ  । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ । बुधबार राती नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो । मनिषा गए राती घरमा एक्लै रहको प्रहरीले जनाएको छ । हाल सो स्थानमा प्रहरीले अनुसन्धान सुरू गरेको छ । १७ बर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेको बताइएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment