नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौः भारतीय ऊर्जा मन्त्री पियुष गोयल

3 3


काठमाडौं, १० जेठ  - भारतका ऊर्जा मन्त्री पियुष गोयल आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँग मन्त्रालयमै करिब २ घन्टा अन्तर्क्रियामा सामेल भएको छ।

त्यस क्रममा उनी भारत नेपालसँगको सम्बन्ध सुधारको पक्षमा रहेको स्पष्टै देखिन्थ्यो। भाजपाका प्रभावशाली नेतामध्येका एक  गोयलले पटक-पटक नेपाल भारत बिग ब्रदर नभएर इक्वेल ब्रदर रहेको, नेपालको सार्वभौमिकतामा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारत साथ रहेको अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको सद्भाव कायमै रहेको बताएको छ।
                                                                                                  आजको नयाँ पत्रिका मा खबर छापिएको छ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment